सुनको मूल्य बढ्यो

काठमाडौँ- हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ कायम भएको छ ।

maya metro hospital

शुक्रबार सुन एक लाख १८ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.