खाेज्नुहाेस

कञ्चनपुरको एक नास्ता पसलबाट ५ जुवाडे पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरको एक नास्ता पसलबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका – ४ नम्बर १ गल्ली स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँच जना शुक्रवार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद ४४ हजार ९४ र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।

attariya hospital