अत्तरिया महोत्सवमा आज पल शाह,एलिना चौहान, भुवन दाहाल लगायतका कलाकार आउने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पल शाह र एलिना चौहानकोे प्रस्तुती रहने भएको छ ।

maya metro hospital

शाह र चौहान पछील्लो समयका चर्चित कलाकार हन् । त्यस्तै आजै चर्चित एवम् लोकप्रिय डेउडा गायक भुवन दाहालको प्रस्तुती रहने भएको छ । त्यसैगरी आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार आजै अनिता चलाउने,श्रृजना खत्री र दुर्गा भट्टले पनि प्रस्तुती राख्ने भएका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

attariya hospital

महोत्सवमा हिजो सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) सहित टेक बोगटी,टेक बिसी,आस्मा भण्डारी र सौगात ओझाकोे प्रस्तुती रहेको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.