अत्तरिया महोत्सवमा आज धुर्मुस–सुन्तली सहित ४ गायक, गायीकाको प्रस्तुती रहने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) कोे प्रस्तुती रहने भएको छ ।

maya metro hospital

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ । जस्मा टेक बोगटी,टेक बिसी,आस्मा भण्डारी र सौगात ओझा रहेका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

attariya hospital

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.