खाेज्नुहाेस

सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा १ हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलाको एक हजार ४ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ४ सय ६० रुपैयाँ थियो ।

attariya hospital