तोलामा दुई हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ- अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर एक लाख १९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Karma Consultancy

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर एक हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.