सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय पुग्यो

काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै उच्च हो ।

maya metro hospital

चाँदी भने आज हिजोकै मूल्य तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.