खाेज्नुहाेस

सुनको मूल्य ६ सयले बढ्यो, कति पुग्यो ?

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital