एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

maya metro hospital

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.