खाेज्नुहाेस

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Image
file photo
navjiwan hospital

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिकामा खर काट्ने क्रममा नौगाड–१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको हो ।

शुुक्रबार भीरबाट लडेर घाइते भएकी ठगुन्नाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

add everest academy
attariya hospital