खाेज्नुहाेस

नसानाडीको ट्रेलर सार्वजनिक

Image

धनगढी – हाँस्य टेलीश्रीखंला नसानाडीको ट्रेलर सार्वजनिक भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन भएको थियो ।

उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई व्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

attariya hospital
navjiwan hospital

टेलीश्रीखंलाकोे कथा र पटकथा र सम्बाद र लेखन र निर्देशन बिजयराज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन । उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ ।

उक्त टेलीश्रीखंलामा मोहन पनेरु, दीर्घबहादुर शाही, विजयराज जोशी, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक बोहरा र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

सोको ओपनिङ गितमा स्वर संगीत/संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन् । उक्त टेलीश्रीखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।