खाेज्नुहाेस

मन्त्री सिंहको पार्थिव शरिर अन्त्येष्टिका लागि हेलिकप्टरद्वारा बझाङ लगीयो

Image

धनगढी – मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि बझाङ लगिएको छ ।

navjiwan hospital

उनको पार्थिव शरिरलाई नेपाली सेनाको हेलिकप्टरद्वारा गृह जिल्ला बझाङ लगीएको हाे ।

attariya hospital

मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा निधन भएको थियो । दुर्घटनामा घाइते भएर लगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।