बझाङमा पनि हिमपहिरो गयो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

बझाङ – बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।सुर्मा गाउँपालिका–१ मा सोमबार राति हिमपहिरोमा जादा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Karma Consultancy
belauri nagarpalika

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए ।

citizen security services

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

attariya hospital

मंगलबार दिउँसो दार्चुलाको ब्यास गाउँपालिकामा हिमपहिरो गएको थियो । हिमपहिरोमा यार्सागुम्बा टिप्न गएकाहरु प्रभावित भएको आंशका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.