खाेज्नुहाेस

गायक जेआर भट्टको नयाँ डेउडा गित “मेरि इजु” बजारमा (भिडियो)

Image

सामाजिक सञ्जालमा निकै लोकप्रिय गायक जे आर भट्टको “मेरि इजु” नामक डेउडा गित बजारमा आएको छ । उक्त गित JR Bhatta युट्युब च्यानल मार्फत शुक्रबार बजारमा आएको हो ।

navjiwan hospital

जेआर भट्टको शब्द, सिर्जनामा जेआर भट्ट र गायिका गौरी भट्टको आवाज रहेको उक्त गितको भुमिराज थापाले प्रिज्म स्टुडियोमा सङ्गित संयोजन गरेका छन् ।

attariya hospital

भिडियो