खाेज्नुहाेस

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गयो

Image
navjiwan hospital

नेपाल – चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल–चीनको सीमा सिन्धुपाल्चोक भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
हालसम्म क्षतिको कुनै सूचना प्राप्त भएको भने छैन ।

add everest academy
attariya hospital