खाेज्नुहाेस

विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, अत्तरियाबाट पनि आवेदन दिन सकिने

Image

नेपाल विद्युत् प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै १० औं तहदेखि ३ तहसम्मको आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले उल्लेख गरेको छन।

navjiwan hospital

शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २० गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

attariya hospital

उक्त विज्ञापनमा उम्मेदवारले कैलालीको अत्तरियाबाट पनि आवेदन दिन सक्ने छन ।