सेनामा खुल्यो जागिर, ४ हजार जनालाई अवसर

belauri nagarpalika

अत्तरिया – नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो।

Karma Consultancy

विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासीरजनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य पदमा दरखास्त माग गरिएको हो।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.