एकै दिनमा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ ।

maya metro hospital

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।

joshi vada pasal 2

मंगलबार सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सयर चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.