५ रुपैयाँले बढ्यो सुनको मुल्य

सोमबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

bishal shuit house

आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ७ सय, तेजावी सुनको मूल्य ९३ हजार २ सय र चाँदीको मूल्य प्रतितोला एक हजार ११५ रुपैयाँ तोकिएको छ ।

joshi vada pasal 2

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सनुको मूल्य ९३ हजार एक सय रुपैयाँ थियो । यस्तै हिजो चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.