खाेज्नुहाेस

गौरा पर्व नेपाली संस्कृतिको अमूल्य सम्पत्ति : प्रधानमन्त्री

Image

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा नेपालका अमूल्य लोक संस्कृति भएको बताएका छन्।

navjiwan hospital

गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले लोक संस्कृतिले नेपाली जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताएका छन्। ती लोक संस्कृतिको संरक्षण र संवर्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उनको सन्देशमा उल्लेख छ।

attariya hospital

उनले गौरा पर्वको सांस्कृतिक, धार्मिक महत्त्वलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको बताएका छन्।