खाेज्नुहाेस

सुनको मुल्य बढ्यो

Image
file photo
navjiwan hospital

नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज तोलामा १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital