अत्तरिया – राष्ट्रपति विद्यादेवी भण्डारी आज सुदूरपश्चिम आउने भएकी छिन् । राष्ट्रपतिको बाजुराको बडीमालिकामा जाने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार हिजो सुर्खेत पुगेकी थिइन ।