खाेज्नुहाेस

ट्युसन पढ्न हिँडेकी किशोरीको शव भेटियो

Image

काठमाडौं – उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १५ वर्षीय कविता सुनुवारको रहस्यमय हत्या भएको छ । आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी उनको शव बिहान ७ बजे फेला परेको उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।

navjiwan hospital

घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital

हत्या आशङ्कामा प्रहरीले शव भेटिएको ठाउँ नजिकेको एक घरको दाजु बहिनीलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।