खाेज्नुहाेस

एमाले कैलाली अध्यक्षमा रतन थापा विजयी

Image

धनगढी –  नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। उनी २८७ मत पाउदै बिजयी भएका हुन ।

navjiwan hospital

थापाले प्रतिद्वन्दी भन्दा ४ मत मात्रै बढी पाएका छन । उनका प्रतिद्वन्दी रणबहादुर चन्दले २८३ मत पाएका थिए ।

attariya hospital

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जाेशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाएका छन ।

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।