खाेज्नुहाेस

आजको राशिफल

Image

मेष: आध्यात्मिक ज्ञान बढ्नेछ। अध्ययनमा लगाव बढ्नेछ, नेतृत्व क्षमता विकास हुनेछ र शुभचिन्तकको साथ पाइनेछ।

वृष: स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। नयाँ अवसर आए पनि लाभ लिन कठिन हुनेछ, बोलीको गलत अर्थ लाग्न सक्छ।

attariya hospital

मिथुन: नेतृत्व र व्यावसायिक क्षमताको प्रशंसा हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट: असमझदारी बढ्न सक्छ। आफ्नो कुरा स्पष्ट राख्नुहोस्, प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ।

सिंह: शिक्षामा सफलता मिल्नेछ। प्रतिष्ठा बढ्नेछ, योजना गोप्य राख्नुहोस् र जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोस्।

navjiwan hospital

कन्या: खर्चिलो कामले आर्थिक अभाव ल्याउन सक्छ। व्यापारमा लगानी बढ्नेछ, अवसरका लागि मेहनत गर्नुपर्नेछ।

तुला: श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा प्रगति हुनेछ, छोटो समयमै उपलब्धि मिल्नेछ र काम सफल हुनेछ।

वृश्चिक: समयमै काम पूरा गर्दा लोकप्रियता बढ्नेछ। नयाँ उपलब्धि मिल्नेछ, प्रतीक्षित नतिजाले उत्साह थप्नेछ।

धनु: सोचेका काम पूरा हुनेछन्। मानसम्मान बढ्नेछ, उच्च अधिकारीसँग सम्पर्क बढ्नेछ र कामको प्रशंसा हुनेछ।

मकर: आर्थिक पक्ष सबल रहनेछ। कृषि तथा ठेक्कापट्टाबाट लाभ मिल्नेछ, विद्यार्थीलाई पढाइमा रुचि बढ्नेछ।

कुम्भ: साझेदारीमा नयाँ काम सुरु हुनेछ। प्रतिभा प्रदर्शन गर्न सफल हुनुहुनेछ, प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मीन: अधिकारीहरू कामबाट प्रसन्न हुनेछन्। बालबालिका र ज्येष्ठको स्वास्थ्यमा ध्यान दिनुहोस्, रुचिको कामले खुसी मिल्नेछ।