खाेज्नुहाेस

दार्चुलाबाट चरेस सहित बम पक्राउ

Image
file photo
navjiwan hospital

दार्चुला– दार्चुलाबाट चरेस सहित ५६ वर्षिय हर्कबहादुर बम पक्राउ परेका छन् । जिल्लाको दुहु गाउँपालिका– ६ का बम शनिबार सोही ठाउँस्थित झोलुङ्गे पुलबाट पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले ४८० ग्राम चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोलीले उनलाई नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

attariya hospital