खाेज्नुहाेस

कञ्चनपुरमा लागू औषध सहित २ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा लागू औषध सहित २ जना पक्राउ परेका छन् ।

navjiwan hospital

आइतबार भीमदत्त नगरपालिका–११ भुजेलाबाट भीमदत्त नगरपालिका–१३ बडैपुर बस्ने २३ वर्षीय हरिश महरा र भीमदत्त नगरपालिका–१८ बस्ने २६ वर्षीय करन चन्द लागूऔषध सहित पक्राउ परेका हुन ।

attariya hospital

उनीहरुको साथबाट १.३४ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।