खाेज्नुहाेस

कृष्णपुरका मोहन मृत फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

कञ्चनपुर –  कञ्चनपुरको कृष्णपुरका मोहन डगौरा मृत अवस्थामा फेला परेका छन्।

आइतवार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोलका ६० वर्षीय मोहन मृत फेला परेका हुन्। डगौरा देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital