जीवन दुई दिनको हुन्छ,आज

बाल्यकाल,भोलि युवावस्था,भोलि
बुढ्यौली,त्यसपछि कथा समाप्त हुन्छ..!!
हाँसोले बाँचौँ खुलेर बाँचौँ यो सुन्दर रात फेरि कहिल्यै आउँदैन
यो सुन्दर दिन फेरि कहिल्यै आउँदैन…!!

हिजो जुन बित्यो त्यो बितिसक्यो
भोलिको किन चिन्ता गर्छौ,आज र अहिले
नै बाँच,अर्को दिन आओस् या नआओस्…!!
जीवनको गीत गाइरहौँ,मनमा के
छ भन्ने बारेमा कुरा गरिरहौँ,
दुःखहरूलाई शान्त पारिरहौँ…!!
कवि कौसा धामी दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।


















