खाेज्नुहाेस

विपिनको रिहाइको माग गर्न इजरायल गए आमा र बहिनी 

Image

काठमाडौँ– हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीलाई रिहाइको माग गर्न उनकी आमा र बहिनी आज इजरायल गएका छन ।

navjiwan hospital

विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आज इजरायल प्रस्थान गरेका हुन् ।

attariya hospital

९ बजेको फ्लाइ दुबईको फ्लाइटमार्फत उनीहरू इजरायल गएका छन । विमानस्थलभित्र पस्दा आमा र बहिनी दुवै जना रुदै पसेका थिए ।