अत्तरिया – गायक नागार्जुन दिनेशको ‘तेरो चाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिवार नागार्जुन दिनेश युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।
पश्चिम नेपालको पहाडी र भारत उत्तराखण्डको कुमाउनी भाषा मिश्रित गीतमा नागार्जुन दिनेश स्वर दिएका छन् भने गीतमा सेरे आउँजीको शब्द र आशुतोष मेहराले सङ्गीत रहेको छ ।

उक्त गीतको भिडियोको डाइरेक्नस, क्यामेरा र इडिटिङ कृष्ण बाबुले गरेका छन् ।

गीतको भिडियोमा सनम सागर र आरती शाहले अभिनय गरेका छन् ।
भिडियो


















