खाेज्नुहाेस

४० लाख जरिवाना तोकिएकी गोदावरीकी एक युवती पक्राउ

Image
file photo

अत्तरिया – बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र ४० लाख ५० हजार जरिवाना तोकिएकी गोदावरी नगरपालिका – ३ मालिका टोलकी ३० वर्षीय ममता खड्का कुवर पक्राउ परेकी छिन । बिहिबार जिल्ला अदालत कैलालीको फैसलाले कैद र जरिवाता तोकिएकी कुवर पक्राउ परेकी हुन ।

navjiwan hospital

कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

Udpate : पुनरावेदनको म्याद हुँदै पक्राउ परेकी गोदावरीकी ममतालाई अदालतले घर पठायो