खाेज्नुहाेस

सुदूरपश्चिम सरकारद्धारा कृषि क्षेत्रका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन

Image

अत्तरिया  – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कृषिका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

navjiwan hospital

आइतबार प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रका लागि तीन अर्ब ३० करोड १० लाख बजेट विनियोजन गरिएको बताएका हुन ।

add everest academy
attariya hospital