अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का बजेट प्रस्तुत गर्दै छ । प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा प्रस्तुत प्रस्तुत गरिरहेका हुन ।