खाेज्नुहाेस

नागार्जुन दिनेशको ‘सजनी प्यार मे’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो सहित) 

Image

अत्तरिया – गायक नागार्जुन दिनेशको ‘सजनी प्यार मे’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मंगलबार नागार्जुन दिनेश युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

थारु भाषाको उक्त गीतमा नागार्जुन दिनेश र संगिता चौधरीले गाएका हुन । सुनिल बुढा मगरको शब्द संगित रहेको उक्त गीतको भिडियोको डाइरेक्नस, क्यामेरा र इडिटिङ कृष्ण बाबुले गरेका छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

गीतको भिडियोमा आरती शाह र नवीन एलब्लुडीले अभिनय गरेका छन् । गीतको छायाङ्कन कैलालीको गोदावरी क्षेत्रमा गरिएको थियो ।

attariya technical collage