खाेज्नुहाेस

दैजीमा आधूनिक औद्योगिक क्षेत्र र दोधरा चाँदनी सुख्खा बन्दरगाहा निर्माण गरिने

Image
navjiwan hospital

अत्तरिया – सरकारले दैजीमा आधूनिक औद्योगिक क्षेत्र र दोधरा चाँदनी सुख्खा बन्दरगाहा निर्माण गर्ने बताएको छ ।

बिहिबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दैजी आधुनिक औद्योगीक क्षेत्र निर्माण गरिने र दोधरा चादनी सुख्खा बन्दरगाहा निर्माण अगाडि बढाइने बताएका हुन ।

attariya hospital