खाेज्नुहाेस

ब्रह्मदेवबाट अवैध सामान बरामद 

Image
file photo
अत्तरिया – कञ्चनपुरको ब्रह्मदेवबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
attariya hospital
navjiwan hospital
शुक्रवार भीमदत्त नगरपालिका – ९ ब्रह्मदेवबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको ३३ हजार ३ सय बराबरको सामान बरामद गरिएको हो ।
maya metro hospital
जसमा पेय पदार्थ, किराना लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।