खाेज्नुहाेस

नेपालमा हलिउड फिल्मको छायांकन सुरु

Image

काठमाडौं – अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन नेपालका विभिन्न थलोमा सुरु भएको छ । आइतबार यो फिल्मको छायांकन पाटनमा गरिएको छ ।

राजधानीका विभिन्न थलोमा केही दिनदेखि छायांकन भैरहेको lkmNd लगत्तै, सिन्धुपाल्चोक र सोलुको खुम्जुङमा छायांकन तयारी छ ।

attariya hospital
navjiwan hospital

जोमसोम र बन्दीपुरमा पनि छायांकन तयारी ul/Psf] छ । साढे २ महिनापछि गतसाता संचार तथा सूचना प्रविधि मन्त्रालयले यो फिल्मलाई छायांकन अनुमति दिएको छ । मन्त्रालयबाट ‘टासी’ नाममा छायांकन अनुमति लिएपनि अन्तर्राष्ट्रिय संचारमाध्यमले यो फिल्मको छायांकन ‘तेन्जिङ’ लेखेका छन् ।

अभिनेता डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको छ ।

झण्डै १ महिनासम्म नेपालमा छायांकन हुने यो फिल्मलाई ‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले निर्देशन गरिरहेकी छन् ।

maya metro hospital