खाेज्नुहाेस

डोटीमा सपले डस्दा एक बालक घाइते

Image
file photo

डोटी – डोटीमा सर्पले डस्दा एक बालक घाइते भएका छन् । केआई सिंह गाउँपालिका–६ भिटाडी सलेना बस्ने भीम भुलका छोरा १३ वर्षीया रोहितलाई सर्पले डस्दा घाइते भएका हुन ।

navjiwan hospital

घर नजिकैको चम्तडी खोलामा माछा मार्ने क्रममा बायाँ हातमा सर्पले डसेर रोहित घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital

घाइते रोहितको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।