नागार्जुन दिनेशको ‘म कर्म हाराको’ बोलको ठाडी भाका सार्वजनिक

भुवनी कुमारी भट्ट, अत्तरिया – गायक नागार्जुन दिनेशको ‘म कर्म हाराको’ बोलको ठाडी भाका सार्वजनिक भएको छ । पुराको भाकाको उक्त गीत माधव विष्ट नामका युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Karma Consultancy

गायक दिनेशले अग्रज स्रष्टा प्रति सम्मान गर्दै ठाडी भाकाको गीत  निर्माण गरिएको बताए ।

citizen security services

नागार्जुन दिनेशकै स्वरमा रहेको गीतमा शब्द/लय माधव विष्टको रहेको छ भने गीतको ऐरेन्ज किशोर भण्डारीले गरेका छन् ।

attariya hospital

नागार्जुन दिनेशले निर्देशन गरेको गीतको भिडियोमा सागर धामी, सिता देवीले अभिनय गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.