काठमाडौं – आज सुनको मुल्यमा भारी गिरावट आएको छ । बिहिबार भन्दा आज सुनको मुल्य ३ हजार बढीले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य प्रतितोला १ लाख ७६ हजार ४०० रुपैया तोकेको छ । बिहिबार सुनको मुल्य १ लाख ८० हजार ३०० रहेको थियो । आज सुनको मुल्यमा ३ हजार ९०० ले घटेको छ ।