खाेज्नुहाेस

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

navjiwan hospital

भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट वेदकोट नगरपालिका–८ आमथला बस्ने २० वर्षीय दिनेश बम र गैलनदी बस्ने १८ वर्र्षीय किशोरलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा गरिएको हो। उनीहरुको साथबाट ४ ग्राम २१ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

यस्तै भीमदत्त नगरपालिका–१७ मझगाँउबाट वेदकोट नगरपालिका–५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरा १ दशमलव २३ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन ।