खाेज्नुहाेस

डोटीमा चट्याङ लागेर ३ पशुचौपया मरे

Image
फाईल फोटो
navjiwan hospital

डोटी – डोटीमा चट्याङ लागेर ३ पशुचौपया मरेका छन् ।

बोगटान फुड्सिल गायँपालिका–१ खटेनाका पुरनसिंह धामीको गाइगोठमा शनिवार चट्याङ लागेर १ गाई, १ गोरु र १ बाच्छोे गरी ३ पशुचौपया मरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital