डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

डोटी – डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। शिखर नगरपालिका – ७ उजेलीका ३८ वर्षीय मान बहादुर कुवर भरुवा बन्दुक सहित पक्राउ परेका हुन्।

Karma Consultancy

शनिबार गोप्य सूचनाको आधारमा कुवरलाई घरबाटै भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

citizen security services

घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.