खाेज्नुहाेस

बेलडाँडीमा माघी विशेष सांस्कृतिक महोत्सवको हुने

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीमा माघी विशेष सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । लिटिल ग्रिन पार्कले तीन दिनसम्म माघी विशेष दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव आगामी माघ १ देखि ३ गतेसम्म सञ्चालन हुने पार्कका सञ्चालक ललित गिरीले जानकारी दिए । उनले महोत्सवमा सहभागी कलाकारहरूको सूची चाँडै सार्वजनिक गरिने बताए ।

attariya hospital