खाेज्नुहाेस

दार्चुलामा भूकम्पको धक्का

Image

दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

navjiwan hospital

मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

attariya hospital

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।