खाेज्नुहाेस

आमा बनिन् अभिनेत्री नन्दिता

Image
navjiwan hospital

काठमाडौंँ- अभिनेत्री नन्दिता केसी आमा बनेकी छन् । उनले बुधबार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले गत वर्ष फागुन १९ गते काठमाडौँमा डा.अरविन्द्र कटवालसँग विवाह गरेकी थिइन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी नन्दिताले गत भदौमा बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् ।

attariya hospital