खाेज्नुहाेस

नागार्जुन दिनेशको ‘जीउ झुराउन्या दाग’ गीत सार्वजनिक (भिडियो सहित)

Image
अत्तरिया – देउडा गायक नागार्जुन दिनेशको ‘जीउ झुराउन्या दाग’ गीत सार्वजनिक गरिएको छ । नागार्जुन दिनेश र रेखा जोशीको स्वरमा रहेको उक्त गीत ‘अन्तराम विष्ट’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
attariya hospital
गीतमा वरिष्ठ देउडा गायक अन्तराम विष्टकै लय र सङ्गीत रहेको छ भने रमेश ऐर संगमको शब्द सिर्जना रहेको छ ।
navjiwan hospital
maya metro hospital
किशोर भण्डारीको निर्देशन रहेको गीतको भिडियोमा गायक नागार्जुन दिनेश सँगै निरुता सिंह र गणेश बयानीले अभिनय गरेका छन् । गीतको भिडियो अत्तरिया र गोदावरी क्षेत्रमा गरिएको छ ।
Karma Consultancy