खाेज्नुहाेस

कैलालीबाट १२ जुवाडे पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट १२ जुवाडे पक्राउ परेका छन ।

navjiwan hospital

शुक्रबार धनगढी उपमहानगरपालिका – १ पशुपती टोल स्थित कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउका ४१ वर्षीय कमल राज अधिकारी सहित १२ जुवाडे पक्राउ परेका हुन ।

attariya hospital

वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट २७ हजार ६५ रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको थियो ।