खाेज्नुहाेस

धनगढीबाट लागुुऔषधसहित २ जना पक्राउ

Image
file photo

धनगढी – कैलालीको धनगढीबाट लागुुऔषधसहित २ जना पक्राउ परेका छन् ।

navjiwan hospital

बिहिवार धनगढी उपमहानगरपालिका–१५ सुर्मीबाट ९ सय मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन ।

attariya hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१५ का २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुमसिंह राना रहेको प्रहरीले जनाएको छ ।